किननि आजको
पोस्टमा हजुरलाई घरमै बसी बसी कसरी Free
मा
हामी पनि दिनको 30-60 मिनेट मात्र Daily को दिएर कसरी लाखौँ महिनाको कमाउन सकिन्छ भन्ने
बाटो हजुरको लागि आजदेखि नै खोलिदिन्छु । आजको यो पोस्ट हजुरले सबै पढ्नुभयो, भने हजुरलाई अरु कुनै अरु पोस्ट हेर्नु पर्दैन
।
आजको Topics यसप्रकार छन् ।
- ब्लग भनेको के हो?
- ब्लगको इतिहास के हो?
- ब्लगको सुरुवात कहिल भयो?
- ब्लग बनाउन के के हुनुपर्छ?
- ब्लग बनाउन कति उमेर हुनुपर्छ?
- ब्लग गर्नको लागि आफूमा के हुनुपर्छ?
- के विद्यार्थीहरुले ब्लग बनाउन सकिन्छ?
- ब्लगमा आफ्नो लागि Topic कसरी Find गर्ने?
- ब्लग बनाउनको लागि ध्यान दिनुपर्ने कुराहरू के के छन्?
- ब्लग गर्नको लागि कति सम्म जम्मा Words लेख्ने?
- ब्लगलाई सुन्दर कसरी बनाउने?
- ब्लगमा पेज भनेको के हो?
- ब्लगमा पेज किन्न बनाउने हो?
- ब्लगको लागि 100% Free ,Photos, video हरु कहाँबाट ल्याउने हो?
- ब्लग गर्नको लागि कति समय दिनुपर्छ?
- ब्लगबाट कसरी पैसा कमाउन सकिन्छ?
- ब्लगमा कुन भाषाको प्रयोग गर्नुपर्छ?
- ब्लग कसरी सुरु गर्ने?
- ब्लग Site कसरी कहाँबाट बनाउने हो?
- ब्लग बनाउन कति पैसा लाग्छ?
- ब्लगमा पैसा कमाउन कति समय लाग्छ?
- ब्लगबाट कसरी पैसा आफ्नो खातामा राख्न सकिन्छ?
- निष्कर्षः-
ब्लग भनेको के हो?( What is a blog?)
संसारको जुनसुकै ठाउँको कुनै पनि घरमै बसी बसी आफूलाई राम्रो लागेको कुनै विषयको बारेमा केहि कुरा लेख्ने वा पोस्ट गर्ने डिजिटल डायरी हो । जहाँबाट हामीले लाखौँको महिना Earning गर्न सक्ने एक अवसर हो । यहाँ आफूलाई जेमा राम्रो लाग्छ त्यो विषयमा केहि मात्र लेख्नुपर्ने छ ।
उदाहरणको लागीः-Teaching &
Educational , Gym , Health & Fitness, Singing, Dancing, News, Photography ,Technology,
Digital Marketing, Share Market, Future
Technology, Computer Course, Computer Programming, Tips & Tricks, Life
Experience etc. यो जुनसुकै विषयमा पनि हुन सकिन्छ ।
ब्लगको इतिहास के हो?( What is the history of the blog?)
धेरै विज्ञहरूले मान्नुभएको छ कि पहिलो ब्लगको रुपमा Linked.net थियो । सन् 1994 मा यस ब्लगको सिर्जनाकार
जस्टिन हलले गरेका हुन । जब उनी एउटा विद्यार्थी थिए तब आफ्नो लेखहरूलाई प्रकासित
गर्ने ठाउँको क्रममा यसको सिर्जना गरेका हुन् । यस blog मा
सम्पूर्ण पोस्टहरू संङ्क्षिप्त रुपमा समावेश भएका थियो ।
ब्लगको सुरुवात कहिल भयो?( When did the blog start?)
ब्लगको सरुवात सन् 1994 देखि भएको हो ।
ब्लग बनाउन के के हुनुपर्छ?(
What does it take to create a blog?)
ब्लग बनाउन निम्न कुराहरु चाहिन्छ ।
- Niche (Hobby)
- Writing Skills
- Create Blogging Site
- Mobile/Computer
- Internet
ब्लग बनाउन कति उमेर हुनुपर्छ?(
How old do you have to be to create a blog?)
ब्लग जुनसुकै उमेरको व्यक्तिले पनि बनाउन
सकिन्छ चाहि त्यो बच्चा होस्, जबान होस् , केटा होस्, केटी होस्, बुढा होस वा बुढी
होस् यो कुराले फरक पर्दैन कि उमर कति छ , बलकि यो कुराले मात्र फरक पर्छ कि लेख्न
र इंन्टरनेट चलाउन आउछ कि आउँदैन ।
ब्लग गर्नको लागि आफूमा के हुनुपर्छ?(
What do you need to blog?)
ब्लग गर्नको लागि आफूमा पहिलो कुरा म पनि ब्लग
बनाउन अनि पैसा कमाउन सक्छु भन्ने Believe
& Confidence हुनपर्छ
,दोस्रोमा Computer/Mobile
मा
Typing गर्न आउनुपर्छ
, तेस्रोमा कुनै एउटा Niche/Hobby
हुनुपर्छ
।
के विद्यार्थीहरुले ब्लग बनाउन सकिन्छ?( Can students create a
blog?)
हो
विद्यार्थीहरुले पनि ब्लग बनाउन अनि पैसा पनि कमाउन सकिन्छ , त्यो चाँहि School,
College, University, Coaching, Institute होस्
वा कुनै Office मा काम गर्ने Employ होस् ।
जसले पनि ब्लग बनाउन सकिन्छ त्यसपछि पैसा कमाउन सकिन्छ ।
ब्लगमा आफ्नो लागि Topic कसरी Find गर्ने?(
How to find a topic for your blog?)
ब्लगमा आफ्नो लागि Topic Find गर्ने तरिका यस
प्रकार छन् ।
- Research गर्ने
- Google को Also Asking Questions हरु Explore गर्ने
- Keyword Generator website हरुको Use गर्ने
- Wikipedia को पनि Use गर्ने
- Google Trends को पनि Use गर्ने
ब्लग बनाउनको लागि ध्यान दिनुपर्ने कुराहरू के के छन्?( What are the things
to consider when creating a blog?)
ब्लग बनाउनको लागि ध्यान दिनुपर्ने कुराहरू
यसप्रकार छन् ।
- कुनै एउटा Niche Choose गर्ने
- हप्ता वा महिनामा 3-4 वटा पोस्ट गर्ने
- पोस्टमा Text, Photos, Videos & Audios हरुको प्रयोग
गर्ने
- आफूले धैर्यता राख्ने
- आलस नगर्ने
- अरुको पोस्टको Copy & Paste नगर्ने
- पोस्ट तयार पार्दा आफ्नो सरल भाषामा लेख्ने
- पोस्टमा सुहाउदो Font, Size & Color प्रयोग गर्ने
- Blog को Theme Simple राख्ने
- Blog मा Home, About, Contact, Disclaimer को पेजहरु
लगाउने
- Blog को Important Settings हरु मिलाउने YouTube बाट भिडियो हेरेर
- Blog को Unique Niche Related नाम राख्ने
- Blog मा Social Media Platform हरुलाई Linked गर्ने
- इत्यादि
ब्लग गर्नको लागि कति सम्म जम्मा Words
लेख्ने?( How many words should
I write to blog?)
ब्लग गर्नको लागि आफूले त्यो विषयको बारेमा
लेख्न सक्ने जति लेख्नुपर्छ न धेरै बढी लेख्नुपर्छ न त धेरै कम पनि लेख्नु पर्छ ।
समान्यता 600 Words देखि 1200,1500,2000,2500,3000,4000,5000,10000
सम्म Words को पनि हजुरले
लेख्न सक्नुहुनेछ, तर एउटा कुराको खास ध्यान राख्नुहोला जबरदस्ती Topic लाई खिची तानी नलेख्नुहोला जति Words को Shots & Suitable हुन्छ त्यति नै लेख्नुहोला ,दोस्रो
कुरा अझै हजुरको पोस्ट जति Long
हुन्छ
त्यति नै बढी SEO &
Viral पनि
हुन्छ । हुनत आफूलाई सन्तुस्ट हुनेगरी आवश्यक जति नै लेख्नुहोला ।
ब्लगलाई सुन्दर कसरी बनाउने?(
How to make the blog beautiful?)
ब्लगलाई सुन्दर बनाउनको लागि ब्लगमा Text, Photos & Videos यो सबैको Combination गरेर ब्लग तयार
गर्नुहोला । यो सबैको Combination बाट ब्लग Beautiful मात्र नभएर ब्लग Attractive & SEO Matching पनि हुन्छ ।
ब्लगमा पेज भनेको के हो? (What is a page on a blog?)
ब्लगमा पेज भनेको ब्लगको भागहरु (Parts) हो, जहाँ Visitor हरुले Blogger को बारेमा, उद्देश्य तथा विषय
लगायतका सम्पूर्ण कुराहरुको जानकारी प्राप्त गर्छ । जसको मद्दतले Blogger र Visitors बिच घनिष्ट सम्बन्ध बन्छन ।
ब्लगमा पेज किन्न बनाउने हो?(
Want to buy a blog page?)
ब्लगमा पेज बनाउनुको मुख्य उद्देश्य Blog मा आउने Visitors हरुलाई Blogger ले आफ्नो बारेमा सम्पूर्ण
कुराहरुको जानकारी गराउनु हो ।
ब्लगको लागि 100% Free ,Photos, video हरु कहाँबाट ल्याउने हो?( Where to get 100%
free photos, videos for the blog?)
ब्लगको लागि 100% Free ,Photos, video हरु ल्याउने Website हरु यसप्रकार छन् ।
ब्लग गर्नको लागि कति समय दिनुपर्छ?(
How much time should be devoted to blogging?)
ब्लग गर्नको सामान्यता 30 मिनेट देखि 1 घन्टा
सम्म लाग्छ । सुरुसरुमा समय बढि पनि लाग्न सक्छ होला जस्तो कि 1:30-2:00 Hours सम्म पनि लाग्न सकिन्छ तर जसरी जसरी हजुरलाई
यसमा समय बित्दै जान्छ ,त्सरी नै समय पनि कम हुँदै जान्छ, अनि अर्को कुरा अझै
हजुरको Niche/Hobby/Topic के हो त्यो
कुरामा पनि Metter गर्छ ।
ब्लगबाट कसरी पैसा कमाउन सकिन्छ?(
How to make money from a blog?)
ब्लगबाट पैसा कमाउने मुख्य तरिकाहरू यसप्रकार
छन् ।
- Google Absence
- Back links Selling
- Sponsored
- Affiliated Marketing
- Product Selling
- eBooks & Audiobooks Selling etc.
ब्लगमा कुन भाषाको प्रयोग गर्नुपर्छ?(
What language should be used in the blog?)
ब्लगमा आफूले जुन भाषाको प्रयोग गर्दा पनि
हुन्छ तर सकेसम्म बढी Popularity
, Famous & Maximum युजर भएको भाषाको प्रयोग गर्दा राम्रो मानिन्छ
। यो कुराले पनि फरक पर्दैन कि English भाषा
मा नै Blog बनाउनु पर्छ ।
हजुरलाई जुन भाषामा Easy
& Comfortable हुन्छ त्यो भाषामा नै बनाउदा हुन्छ ।
ब्लग कसरी सुरु गर्ने?( How to start a blog?)
ब्लग सुरु गर्ने दुई तरिका छ ।
पहिलो Free:- यो पुरै फ्री तपाई बनाउन सक्नुहुनेछ । यसमा तपाई धेरै Features हुँदैन तर तपाई सित धेरै 5000-7000
सम्म पनि छैन भने यो बाट सुरुवात गर्नसक्नु हुनेछ , अनि पछि जब तपाई पैसा कमाउन
लाग्नुहुनेछ भने पछि एउटा राम्रो Site लिन
सक्नुहेनेछ । अहिलेको लागि फ्री मा One of the only best most popular site Blogger.com बाट नै सुरु
गर्न सक्नुहुनेछ ।
दोस्रो पैसा तिरेर:-यो पुरै फ्री हुँदैन । यसमा तपाईको
पैसा लाग्ने हो । यसम कम्तिमा तपाईको 5000-7000 सम्म नि पर्न सक्छ एउटा राम्रो
साइट लिनको लागि , यो तपाफ Wordperss.com,Godaddy.com,Wix.com हरु बाट लिन
सक्नुहुनेछ ।
ब्लग
सुरु गर्नको लागि हजुरसित पहिला कुनै एउटा Site Create गर्नपर्ने हुन्छ त्यो तपाई Blogger.com,WordPress.com,Wix.com
,Shopify.com इत्यादिबाट तपाई बनाउन सक्नुहुनेछ,
अनि आफ्नो Blogging को Journey
सुरु गर्नसक्नुहेनछ ।
ब्लग Site कसरी कहाँबाट बनाउने हो?( How to make a blog site from where?)
ब्लग Site Free & Paid दुबैमा बनाउन सकिन्छ , अनि यो तपाई Blogger.com,WordPress.com,Wix.com ,Shopify.com इत्यादिबाट बनाउन सक्नुहुनेछ ।
ब्लग बनाउन कति पैसा लाग्छ?(
How much does it cost to create a blog?)
ब्लग
बनाउन Free पनि छन र Paid पनि छन
। Paid मा तपाईको कम्तिमा 5000-7000 जति परिहाल्छ ।
ब्लगमा पैसा कमाउन कति समय लाग्छ?( How long does it take
to make money on a blog?)
ब्लगमा
पैसा कमाउन कति समय लाग्छ भन्ने कुरा यो हजुरको Article, Post, SEO,
Regularity माथि Depending गर्ने हो । यसमा कसैलाई 2-3 महिना लाग्छ भने
कतिलाई वर्ष पनि लागिहाल्छ । तपाईको Blog Post Unique & SEO सँग Matching छन भने बढी समय यसमा लाग्दैन । 2-6 महिनामा नै तपाई यसबाट पैसा कमाउन सक्नुहुनेछ ।
ब्लगबाट कसरी पैसा आफ्नो खातामा राख्न सकिन्छ?( How to put money from
blog to your account?)
ब्लगबाट पैसा आफ्नो खातामा राख्नको लागि पहिला
हजुरलाई Google AdSense
Account Create गर्नुपर्ने
छ,अनि पछि तपाई Google
AdSense Account लाई
आफ्नो Bank Account सँग linked गरेर यसबाट पैसा आफ्नो खातामम राख्न
सक्नुहुनेछ।
निष्कर्षः-यति तपाई पनि Online बाट पैसा कमाउन खोजीमा हुनुहुन्छ भने तपाईको लागि यो एकदमै सुनौलो अवसरको रुपमा यसलाई लिन सक्नुहुनेछ । यसबाट तपाई पैसा, नाम, पहिचान,ब्रान्ड यो सबै कमाउन सक्नुहुनेछ ।
तपाईको उमेर के छ , तपाई के गर्नुभएको
छ, कहाँबाट हुनुहुन्छ, कुन जातको हुनुहुन्छ, तपाईसित अहिले पैसा छ कि नाई यो सबै
कुनै कुराले फरक पर्दैन । So
म
हजुरलाई के भन्न चाह्न छु कि अलिकति पनि हजुरलाई यसतर्फ चासो आएछ भने आजै देखि Blogging Start गर्नहोस् अनि
पैसा पनि कमाउनुहोस् ।
For More Knowledge
YouTube Channel:-https://www.youtube.com/channel/UCW9x0n9C8nWhQJqcmr3y2tw/featured
Our Social Media link:
Vlogging Channel:-https://www.youtube.com/channel/UCHMAUaLBLyGfH1z67ZdjhSQ
Website:https://dilkash.com.np/
Facebook Page:-https://www.facebook.com/adsdigitalnepal








No comments:
Post a Comment